
२२ कात्तिक, काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशन गरिसक्नुपर्ने मिति सारेको छ ।
च्यासलमा बुधबार बसेको सचिवालय बैठकले माघभित्र गरिसक्न भनेर यसअघि तय भएको जिल्ला अधिवेशनहरुको मिति सारेको हो ।
अब जेठ मसान्तभित्र जिल्ला अधिवेशनहरु गरिसक्ने एमालेले निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4