+

नेपाल भर्सेस थाइल्याण्ड : पहिलो हाफमा गोलरहित बराबरी

२०८२ जेठ  १९ गते १८:०९ २०८२ जेठ १९ गते १८:०९
नेपाल भर्सेस थाइल्याण्ड : पहिलो हाफमा गोलरहित बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १९ जेठमा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्याण्डको महिला टिमले पहिलो हाफमा गोलरहित बराबरी खेले।
  • थाइल्याण्डमा भइरहेको खेलमा दुवै टोलीले अवसर पाएपनि गोल गर्न सकेनन्, नेपाली कप्तान तथा किपर एन्जिला तुम्बापो सुब्बाले राम्रो बचाउ गरे।
  • फिफा रैंकिङमा नेपालभन्दा ५२ स्थान माथि रहेको थाइल्याण्डविरुद्ध नेपालले राम्रो प्रदर्शन गर्यो।

१९ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्याण्डको महिला टिमले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

थाइल्याण्डमा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा केही अवसर पाएपनि फिनसिङ गर्न सकेनन् । नेपाली कप्तान तथा किपर एन्जिला तुम्बापो सुब्बाले पहिलो हाफमा केही राम्रो बचाउ गरिन् ।

फिफा वरियतामा आफू भन्दा ५२ स्थान माथि रहेको थाइल्याण्डविरुद्ध नेपालले राम्रो प्रदर्शन गरेको थियो ।

तस्वीर : एन्फा

नेपाली महिला फुटबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय