+
+
Shares
मिस नेपाल लुना लुइँटेलसँग संवाद :

‘विदेशमा नेपाली पासपोर्टको अपमानले मलाई देशप्रति केही गर्न प्रेरित गर्‍यो’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुना लुइँटेलले केही महिनाअघि अस्ट्रेलियाबाट फर्किएर मिस नेपाल बन्ने सपना बोकेकी थिइन्।
  • उनी मिस नेपाल वर्ल्ड २०२५ को ताज जितेकी छन्।
  • उनसँगको भिडियो संवादमा उनले अहिलेको पुस्ताको सोच र सपना बारे कुरा गरेकी छन्।

जेन-जी मिस नेपालसँग गफगाफ गर्नुको मजा के भने, कुरालाई अहिलेको आँखाबाट हेर्न सकिन्छ । अहिलेको पुस्ता के सोच्छ, कुरालाई कस्तो आकार दिन्छ र सपना के देख्छ भन्ने बोध ।

उनी केही महिनअघि अस्ट्रेलियाबाट फर्किइन् मिस नेपाल बन्ने सपना बोकेर ! सायद, भाग्यले उनलाई ‘मिस नेपाल वर्ल्ड’ बन्न लेखेको हुनुपर्छ ।

उनी अर्थात, लुना लुइँटेल । मिस नेपाल वर्ल्ड २०२५ !

मिस नेपालको ताज जितेपछि यस्तो छ लुनासँगको भिडियो संवाद :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?