+

नेपाल र बंगलादेशबीचको रग्बी सिरिज स्थगित

२०८२ भदौ  ३० गते १३:२७ २०८२ भदौ ३० गते १३:२७
नेपाल र बंगलादेशबीचको रग्बी सिरिज स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रग्बी संघले नेपाल र बंगलादेशबीच हुने तय भएको अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित गरेको छ।
  • सिरिज भदौ ३० र ३१ गते दशरथ रंगशालामा खेलिने भनिए पनि देशमा उत्पन्न परिस्थितिका कारण स्थगित गरिएको आयोजकले जनाएको छ।
  • सिरिज सञ्चालनका लागि नयाँ मिति चाँडै तय गरिने संघले उल्लेख गरेको छ।

३० भदौ, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा हुने तय भएको नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित भएको छ।

दशरथ रंगशालमा भदौ ३० र ३१ गते खेल हुने भनिएपनि देशमा उत्पन्न परिस्थितिका कारण स्थगित गरिएको आयोजकले जनाएको छ ।

सिरिज सञ्चालनका लागि नयाँ मिति पनि चाँडै तय गरिने संघले जनाएको छ ।

सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो ।

नेपाल रग्बी संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय