+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

कांग्रेस बैठक सरेको सर्‍यै, अब आइतबार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते २१:२७

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटकपटक सर्दै आएको बैठक भोलि शुक्रबार बस्नेगरी तय भएको थियो ।

भोलिका लागि तय भएको बैठक पनि पुन: सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, अर्को बैठक आइतबार बस्नेछ । आइतबार दिउँसो दुई बजे बस्नेगरी बैठक तय गरिएको उनले बताए ।

कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै जाँदा बैठक बस्न नसकेको हो । नेताहरूका अनुसार, अझै पनि नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?