+
+
Shares

एमाले महाधिवेशन बन्दसत्र : ईश्वर पोखरेलले थाले सम्बोधन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १६:४१
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले सम्बोधन गर्न थालेका छन् ।

बिहानै सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्रै सुरु भएको थियो ।

बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । बन्दसत्रमा प्रतिवेदनहरू पनि पेश भएका छन् ।

हिजोबाट सुरु भएको महाधिवेशन तीन दिनसम्म चल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?