+
+
Shares

सन् २०२६ मा आउन लागेका हलिउडका ५० बहुप्रतीक्षित फिल्म (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ मा हलिउडमा चर्चित फ्रेन्चाइजी, पारिवारिक फिल्म र बहुचर्चित निर्देशकका फिल्म रिलिज हुनेछन्।
  • मे महिनामा स्टार वार्सको 'द मन्डलोरियन एण्ड ग्रोगु' र वर्षको अन्त्यमा 'एभेन्जर्स : डूम्सडे' रिलिज हुनेछ।
  • स्टीवन स्पिलबर्गको 'डिस्क्लोजर डे' र क्रिस्टोफर नोलनको 'द ओडिसी' पनि यस वर्ष थिएटरमा आउनेछन्।

काठमाडौं । सन् २०२६ हलिउड फिल्मका लागि खास हुनेवाला छ । आउने वर्ष चर्चित फ्रेन्चाइजी, पारिवारिक फिल्म र बहुचर्चित निर्देशक तथा लेखकका फिल्मले स्लट भरिनेछन् ।

सबैले केही न केही त पर्खनु पर्ने कुरा छ, हरर फ्यानहरूका लागि “स्क्रिम ७”, “रेडी ओर नट २” र “२८ इयर्स ल्याटर : द बोन टेम्पल” देखि रोमान्टिक हेर्न खोज्नका लागि “वुदरिङ हाइट्स” र “सेन्स एण्ड सेन्सिबिलिटी” सम्म ।

बच्चाहरूले एनिमेटेड फिल्मको सूचीमा आनन्द लिन सक्नेछन्, जसमा मूल “हपर्स’, “गोट’ र “द क्याट इन द ह्याट’ देखि सिक्वेल “टोय स्टोरी ५’, “मिनियन्स ३’ र “द सुपर मारियो ग्यालेक्सी मुभी’ सम्म समावेश छन् ।

एनिमेसन बाहेक, परिवारिक दर्शकले वर्षको अन्त्य हुनुभन्दा अघि लाइभ-एक्सन “मोआना’ को रिमेक र चौथो “जुमान्जी’ फिल्मको पनि प्रतीक्षा गर्न सक्छन् ।

यस वर्ष स्टार वार्स, मार्भल र डीसीले ठूलो पर्दामा धमाका मच्चाउनेछन् किनकि मे महिनामा “द मन्डलोरियन एण्ड ग्रोगु’ ले हामीलाई धेरै टाढाको आकाशगंगामा फिर्ता लैजानेछन् । गर्मीयाममा “स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ र “सुपरगर्ल’ ले दृश्यमा उडान भर्नेछन् र “एभेन्जर्स : डूम्सडे’ ले वर्षको अन्त्यमा थिएटरमा एमसीयूका सुपरहिरोलाई फिर्ता ल्याउनेछ ।

दुई सबैभन्दा प्रसिद्ध फिल्म निर्माताहरू थिएटरहरूमा फर्कनेछन् किनकि युनिभर्सलले गर्मीमा स्टीवन स्पिलबर्गको “डिस्क्लोजर डे’ र क्रिस्टोफर नोलनको “द ओडिसी“ रिलिज गर्नेछ । \

यहाँ प्रतीक्षित फिल्मको सूची यस्तो छ :

ग्रिनल्याण्ड २ : माइग्रेसन (९ जनवरी)

ट्वेन्टिथ एट इयर्स लेटर : बोन टेम्पल (१६ जनवरी)

द मोमेन्ट (२० जनवरी)

मर्सी (२३ जनवरी)

गोट (फेब्रुअरी १३)

वुदरिङ हाइट्स (१३ फेब्रुअरी)

स्क्रिम ७ (फेब्रुअरी २७)

होपर्स (६ मार्च)

द ब्राइड (६ मार्च)

रिमाइन्डर्स अफ हिम (१३ मार्च)

प्रोजेक्ट हेल मेरी (२० मार्च)

रेडी अर नट २ : हेयर आइ कम (२७ मार्च)

द ड्रामा (१३ अप्रिल)

द सुपर मारियो ग्यालेक्सी मूभी (३ अप्रिल)

माइकल (२४ अप्रिल)

द वेयर्स प्राडा २ (१ मे)

मोर्टल कोम्ब्याट २ (मे १५)

मन्डलोरियन र ग्रोगु (मे २२)

मास्टर्स अफ द युनिभर्स (जून ५)

डिस्क्लोजर डे (जून १२)

स्क्यारी मूभी ६ (१२ जून)

टोय स्टोरी ५ (१९ जून)

सुपरगर्ल (जून २६)

मिनियन्स ३ (जुलाई १)

मोआना (जुलाई १०)

कट अफ (जुलाई १७)

ओडिसी (जुलाई १७)

स्पाइडर म्यान- ब्रान्ड न्यू डे (जुलाई ३१)

सुपर ट्रूपर्स ३ (अगस्ट ७)

प पेट्रोल : द डिनो मूभी (अगस्ट १४)

फ्लावरभेल स्ट्रिट (अगस्ट १४)

द डग स्टार्स (अगस्ट २८)

सेन्स एन्ड सेन्सिब्लिटी (११ सेप्टेम्बर)

क्लेफेस (११ सेप्टेम्बर)

प्राक्टिल म्याजिक २ (१८ सेप्टेम्बर)

भेरिटी (२ अक्टोबर)

डिगर (अक्टोबर २)

द सोसल रेकोनिङ (अक्टोबर ९)

स्ट्रिट फाइटर (अक्टोबर १६)

द क्याट इन द ह्याट (६ नोभेम्बर)

द हंगर गेम्सः सनराइज अन द रिपिङ (नोभेम्बर २०)

द लिजेन्ड अफ आङः द लास्ट एयरबेन्डर (अक्टोबर ९)

फकर इन ल (नोभेम्बर २५)

हेक्सेड (नोभेम्बर २५)

भायोलेन्ट नाइट २ (४ डिसेम्बर)

जुमान्जी ४ (११ डिसेम्बर)

एभेन्जर्स डूम्स डे (१८ डिसेम्बर)

ड्यून पार्ट ३ (१८ डिसेम्बर)

एंग्री बर्ड्स ३ (२३ डिसेम्बर)

वेर्वुल्फ (डिसेम्बर २५)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?