२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा स्टेज निर्माणलगायतको काम भइरहेको छ । महाधिवेशनको आइतबार उद्घाटन हुनेछ । त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरिएको छ ।
विशेष महाधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि आउने क्रम जारी छ । केही प्रतिनिधि काठमाडौं आइसकेका छन् भने केही आउँदैछन् ।
महाधिवेशन २८ गतेसम्म चल्नेछ । संस्थापन पक्षले भने यसलाई अस्वीकार गरेको छ ।
तस्वीरहरू : केशव सावद









कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4