+
+
Shares

हुम्लामा हिमपात, कृषक खुसी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १५:०१

२ चैत, हुम्ला । हुम्लाका उच्च स्थानमा हिमपात र वर्षासँगै कृषकहरू खुसी भएका छन् ।

उत्तरी नाम्खाका विभिन्न स्थान र सिमकोट गाउँपालिकामा हिमपात भएका छन् । त्यस्तै, दक्षिणी भेगमा वर्षा भएको छ । योसँगै कृषकहरूको मुहारमा खुसी छाएको हो ।

खेतीका लागि पानी कुरिरहेका कृषकहरू हिमपात र वर्षापछि खुसी भएका हुन् ।

ताजाँकोट गाउँपालिका– ३ मासपुरका स्थानीय केश बहादुर रोकायाले वर्षापछि कोदो छर्न सुरू हुन थालेको जानकारी गराए ।

दक्षिण ताजाँकोट, सर्केगाड, चंखेली,अदानचुलीमा पनि वर्षा भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?