News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लागेका सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैंया धरौटी मागेको छ।
- अख्तियारले अधिकारीमाथि ७० लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा चलाएको थियो।
- अधिकारी विशेष अदालतमा मुद्दा दायर भएसँगै निलम्बनमा छन्।
१० चैत, काठमाडौं । विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लागेका सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी मागेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीसँग २५ लाख धरौटी मागेको हो ।
अधिकारीमाथि अख्तियारले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको थियो । विशेष अदालतमा मुद्दा दायर भएसँगै अधिकारी निलम्बनमा छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4