+

नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा प्रेम र आयशालाई रजत

२०८३ जेठ  ६ गते १७:२१ २०८३ जेठ ६ गते १७:२१
नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा प्रेम र आयशालाई रजत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले मंगोलियाको उलानबातारमा भएको नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा ४० वर्षमुनि मिक्स पुम्सेमा रजत पदक जितेका छन्।
  • प्रेम लिम्बूले सोही प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा कांस्य पदक पनि जितेका छन्।

६ जेठ, काठमाडौं । नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

मंगोलियाको उलानबातारमा भएको प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् ।

अघिल्लो दिन सोही उमेरसमूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए ।

नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय