+
+
Shares

रास्वपा महाधिवेशन : भोलि बिहान ९ बजेबाट मतदान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते २१:१३

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जारी छ ।

जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि भोलि मतदान हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार, भोलि बिहान ९ बजेबाट मतदान हुने भएको छ ।

बन्द सत्र सकिएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अघि बढाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?