+
+
Shares

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको कलंकी पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजना चालकको मृत्यु भएको छ ।
  • दुर्घटनामा कैलालीका २७ वर्षीय प्रकाश साहको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ ।
  • बा ९० प ५३४१ नम्बरको मोटरसाइकल सोमबार बिहान दुर्घटनामा परेको थियो ।

१५ असार, काठमाडौं । कलंकी पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सोमबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा कैलाली घर भएका चालक २७ वर्षीय प्रकाश साहको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?