+
+
Shares

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले गणेश नेपालीको मृत्युको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ ।
  • प्रतिनिधिसभामा बोल्दै सांसद भूमिका लिम्बु सुब्बाले घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिइन् ।
  • उनले भनिन्, 'यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन ।'

२६ असार, काठमाडौं । नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।

शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले यस्तो बताएकी हुन् ।

‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् ।

राज्यले लिने ट्राफिक जरिवना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनले आग्रह गरिन् ।

यो घटनाको छानबिन गर्न पनि उनले माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?