+

विश्वकपका लागि पोल्याण्ड टिम घोषणा

२०७९ कात्तिक  २५ गते ९:५७ २०७९ कात्तिक २५ गते ९:५७
विश्वकपका लागि पोल्याण्ड टिम घोषणा

२४ कात्तिक, काठमाडौं । नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपका लागि पोल्याण्डको टिम घोषणा भएको छ । पोल्याण्डका मुख्य प्रशिक्षक चेस्ल मिचनीविसले बिहीबार २६ सदस्यीय टोली घोषणा गरे ।

अनुभवी फरवार्ड रोबर्ट लेवान्डोस्कीले पोल्याण्डको नेतृत्व षर्नेछन् । पोल्याण्डले नोभेम्बर २२ मा मेक्सिकोसँग खेल्दै विश्वकप सुरु गर्नेछ ।

पोल्याण्ड टिम

गोलकिपरः वाज्ने सेस्ने, लुकास स्कोरुप्स्की, बार्टलोमिज ड्रागोस्की

डिफेण्डरः कमिल गिलिक, बार्टोस बेरेस्ज्न्सकी, जान बेडनारेक, अर्तुर जेडजेज्क, म्याटी क्यास, निकोला जालेस्की, रोवर्ट गुम्नी, जाकुब किविओर, मातेउस विएटेस्का

मिडफिल्डरः ग्रेगोर्ज क्रिचोविक, कमिल ग्रोसीस्की, पिओटर जिलिन्स्की, प्रेमीस्लाभ फ्रान्कोस्की, सेबास्टिन स्यामान्स्की, डामियन स्यामान्स्की, क्रिस्टियन बिलिक, जाकुब कामिन्स्की, माइकल स्कोरस

फरवार्डः रोवर्ट लेवान्डोस्की, अर्काडिउस मिलिक, क्रिस्टोफ पिअटेक, कारोल स्वीडेरस्की

पाेल्याण्ड फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय