+

एकेएफ यू–२२ कराते च्याम्पियनसिपमा नेपाललाई २ कांस्य

२०८२ भदौ  २२ गते १८:०९ २०८२ भदौ २२ गते १८:०९
एकेएफ यू–२२ कराते च्याम्पियनसिपमा नेपाललाई २ कांस्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले २३औं एकेएफ यू–२२ कराते च्याम्पियनसिपमा २ कांस्य पदक जितेको छ।
  • रेहान जावेदले पुरुष एकल काता तर्फ कांस्य पदक जितेका छन्।
  • मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य पदक जिते।

२२ भदौ, काठमाडौं । नेपालले २३औं एकेएफ यू–२२ कराते च्याम्पियनसिपमा २ कांस्य पदक जितेको छ ।

नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो ।

चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य जिते ।

एकेएफ यू–२२ कराते च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय