+

फ्रेण्ड्स क्लबले भित्र्यायो प्रशान्त, माैसम र दिपेश

२०८२ पुष  १५ गते १२:४२ २०८२ पुष १५ गते १२:४२
फ्रेण्ड्स क्लबले भित्र्यायो प्रशान्त, माैसम र दिपेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रेन्ड्स क्लबले राष्ट्रिय लिग फुटबलका लागि प्रसान्त लक्सम, मौसम मगर र दिपेश घलेलाई अनुबन्ध गरेको छ।
  • फ्रेन्ड्सले यसअघि आशिष चापागाई र राजेश परियारलाई पनि अनुबन्ध गरिसकेको छ।
  • राष्ट्रिय लिग फुटबल पुस २५ देखि सुरु हुँदैछ र १७ क्लबको सहभागिता रहनेछ।

१५ पुस, काठमाडौं । आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि फ्रेन्ड्स क्लबले थप तीन खेलाडी अनुबन्ध गरेको छ ।

फ्रेन्ड्सले प्रसान्त लक्सम, मौसम मगर र दिपेश घलेलाई अनुबन्ध गरेको जनाएको हो ।

फ्रेन्ड्सले यसअघि आशिष चापागाई र राजेश परियारलाई पनि अनुबन्ध गरिसकेको छ ।

राष्ट्रिय लिग फुटबल पुस २५ देखि सुरु हुँदैछ । प्रतियोगितामा १७ क्लबको सहभागिता रहनेछ ।

फ्रेन्ड्स क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय