+
+
Shares
बक्सअफिस :

यसवर्ष सबैभन्दा न्यून कमाइ गर्ने ५ नेपाली फिल्म (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले २०८२ सालमा घरेलु बक्सअफिसमा प्रदर्शन भएका सबैभन्दा न्यून कमाइ गर्ने नेपाली फिल्मको सूची सार्वजनिक गरेको छ।
  • सूचीअनुसार 'इन्दिरा धिमे मैचा' फिल्मले ११ हजार ७०० नेरु ग्रस कमाएको छ।
  • अन्य कमाइ गर्ने फिल्ममा 'हेलो काशिराम' ३४ हजार २००, 'वैद्य बा' ५६ हजार ४००, 'चिराग' ८५ हजार ८५०, र 'लडाइँ पहिचानको' १ लाख १३ हजार ८७० नेरु ग्रस कमाएका छन्।

काठमाडौं । चलचित्र विकास बोर्डले २०८२ सालमा घरेलु बक्सअफिसमा प्रदर्शनमा आएका फिल्मको कमाइ विवरण बाहिर ल्याएको छ । डेटाअनुसार, हामीले यसअघि शीर्ष १० कमाउने फिल्मको सूची प्रस्तुत गरिसक्यौं ।

बक्सअफिस तथ्यांकअनुसार यहाँ २०८२ सालमा सबैभन्दा न्यून कमाइ गर्ने नेपाली फिल्मको सूची प्रस्तुत गरिन्छ ।

१) इन्दिरा धिमे मैचा- ११ हजार ७०० नेरु ग्रस

२) हेलो काशिराम- ३४ हजार २०० नेरु ग्रस

३) वैद्य बा- ५६ हजार ४०० नेरु ग्रस

४) चिराग- ८५ हजार ८५० नेरु ग्रस

५) लडाइँ पहिचानको- १ लाख १३ हजार ८७० नेरु ग्रस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?