News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीका फेलिक्स एनमेचाले छैटौं मिनेटमै गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएका छन्।
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले छैटौं मिनेटमै अग्रता लिएको छ ।
फेलिक्स एनमेचाले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै चार पटकको विश्व च्याम्पियन जर्मनीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
फ्लोरिन विर्ट्सको पासमा एनमेचाले गोल गरेका थिए ।
प्रतिक्रिया 4