News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
- यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ पुगेको छ ।
७ असार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार ८९५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4