News Summary
Generated by OK AI. Editorially reviewed.- जापानले ब्राजिल विरुद्ध एक गोलको अग्रता लिएको छ ।
- खेलको २९औं मिनेटमा जापानका लागि सानोले गोल गरेका छन् ।
१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा जापानले ब्राजिल विरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गरे ।
उनले मैदानको बिच भागबाट एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् ।
जर्मन क्लब मेइन्ज ०५ बाट खेल्ने जापानका लागि सानोको यो पहिलो गोल समेत हो ।
प्रतिक्रिया 4