+
+
Shares
फिफा विश्वकप २०२६ :

गाक्पोको गोलमा नेदरल्यान्ड्सलाई अग्रता

मेक्सिकोको मोन्टेरे स्टेडियममा भइरहेको खेलमा गाक्पोले ७२औं मिनेटमा गोल गरेका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते ८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत मोरक्कोविरुद्धको खेलमा कोडी गाक्पोले ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका छन्।
  • मेक्सिकोको मोन्टेरे स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

१६ असार, काठमाडौं । कोडी गाक्पोको गोलमा नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ मा मोरक्को विरुद्ध अग्रता लिएको छ ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा भइरहेको खेलमा गाक्पोले ७२औं मिनेटमा गोल गरेका हुन् । उनको क्राईसेन्सियो समरभिलको पासमा गोल गरेका हुन् ।

पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?