+
+
Shares

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापालाई नियुक्त गरेको छ ।
  • प्रधानमन्त्री बालेन शाहले पूर्वाधार विज्ञ थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो ।
  • अध्यादेशमार्फत अघिल्लो अध्यक्ष बर्खास्त भएपछि उक्त पद लामो समयदेखि रिक्त थियो ।

१७ असार, काठमाडौं । सरकारले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ । प्रधानमन्त्री बालेन शाहले नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त थियो । थापा पूर्वाधार विज्ञ हुन् । त्यस्तै सरकारले त्रिवि आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?