+
फिफा विश्वकप २०२६ :

सेनेगलले लियो अग्रता

२०८३ असार  १८ गते २:१६ २०८३ असार १८ गते २:१६

सिएटल स्टेडियममा जारी खेलको २४औं मिनेटमा हबीब डायराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सेनेगलले बेल्जियममाथि अग्रता लिएको छ।
  • सिएटल स्टेडियममा जारी खेलको २४औं मिनेटमा हबीब डायराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन्।

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सेनेगलले बेल्जियममाथि अग्रता लिएको छ ।

सिएटल स्टेडियममा जारी खेलको २४औं मिनेटमा हबीब डायराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय