+
+
Shares
फिफा विश्वकप २०२६ :

पेरिसिचको गोलमा क्रोएसियालाई अग्रता

इभान पेरिसिचले ५३औं मिनेटमा गोल गर्दे क्रोएसियालाई पहिले अग्रता दिलाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते ६:०१

१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा क्रोएसियाले पवर्चुगल विरुद्ध पहिले अग्रता लिएको छ ।

इभान पेरिसिचले ५३औं मिनेटमा गोल गर्दे क्रोएसियालाई पहिले अग्रता दिलाएका हुन् । जोसिफ स्टानिसिचले दायाँ भागबाट उपलब्ध गराएको क्रसलाई पेरिसिचले कन्ट्रोल गर्दै शानदार फिनसिङ गरे ।

पहिलो हाफमा दुवै टोलीले कुनै गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?