२२ असार, काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार सुन २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ अघिल्लो दिन प्रतितोला ४ हजार ६०५ रुपैयाँ रहेकोमा आज २० रुपैयाँ घटेर ४ हजार ५८५ रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4