२३ असार, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ९ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५५५ रुपैयाँमा झरेको छ । यसअघि गत मंगलबार चाँदी ४ हजार २८५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4