News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले गणेश नेपालीको मृत्युको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ ।
- प्रतिनिधिसभामा बोल्दै सांसद भूमिका लिम्बु सुब्बाले घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिइन् ।
- उनले भनिन्, 'यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन ।'
२६ असार, काठमाडौं । नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले यस्तो बताएकी हुन् ।
‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् ।
राज्यले लिने ट्राफिक जरिवना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनले आग्रह गरिन् ।
यो घटनाको छानबिन गर्न पनि उनले माग गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4