२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा खुला सहमहामन्त्री तर्फ रामहरि खतिवडाले सुरुवाती अग्रता कायम गरेका छन् । हालसम्म ५८४ मत गणनामा खतिवडाले २८९ मत प्राप्त गरेका छन् ।
यस्तै, दोस्रो स्थानमा १८७ मतसहित डिल्लीराम सुवेदी छन् । त्यसपछि क्रमश: अजयबाबु शिवाकोटी १७४ मत, देवेन्द्रराज कँडेल १०९ मत, विकास कोइराला १०५ मत, राजीव ढुंगाना ८० मत, रमेश धमला ७७ मत, अमृतकुमार अर्याल ३२ र विमलराज क्षेत्रीले २१ मत प्राप्त गरेका छन् ।
खुला सहमहामन्त्री पदमा २ जना निर्वाचित हुनेछन् ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4