News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ ।
- मतदान सम्पन्न भएपछि मतगणनाका लागि तयारी अघि बढाइएको छ ।
- मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ ।
मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ ।
मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ ।
मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4