
९ जेठ, भोजपुर । भोजपुरको अरुण गाउँपालिका ५ याकुमा खहरे खोलाले बगाउँदा बालिकाको मृत्यु भएको छ ।
बिहीबार साँझ स्थानीय ६ वर्षीय छोरी सन्दीपा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आमासँग घर फर्कदै गरेकी सन्दीपाको वर्षापछि बढेको खहरे भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ ।
बालिकाको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4