+

उत्कृष्ट खेलाडीको मनोनयनमा नेदरल्याण्ड्सका तीन फुटबलर

२०७६ साउन  १५ गते २०:०७ २०७६ साउन १५ गते २०:०७
उत्कृष्ट खेलाडीको मनोनयनमा नेदरल्याण्ड्सका तीन फुटबलर

१५ साउन, काठमाडौं । फिफाको उत्कृष्ट खेलाडीको मनोनयनमा ब्राजिलका नेइमार पर्न असफल भएका छन् ।

बुधबार सार्वजनिक मनोनयनमा नेदरल्याण्ड्सका म्याथुज डि लिट, फ्राङ्की डि जोङ र भर्जिल भान डाइक परेका छन् । यस्तै अर्जेन्टिनाका लिओनल मेस्सी, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, फ्रान्सका केलियन एम्बाप्पे र इजिप्टका मोहम्मद सलाह परे ।

सेनेगलका साडिओ माने, बेल्जियमका इडन हर्जाड र इंग्ल्याण्डका ह्यारी केन पनि मनोनयनमा परेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय