+

सागको सेफ दि मिसन तोकिए तिमल्सिना

२०७६ मंसिर  ११ गते २०:३९ २०७६ मंसिर ११ गते २०:३९
सागको सेफ दि मिसन तोकिए तिमल्सिना

काठमाडौं । १३औं दक्षिण एसियाली खेदकुद (साग)का लागि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना सेफ दि मिसन तोकिएका छन् ।

नोवाल ओलम्पिक कमिटीको बैठकमा उपमहासचिव एवं राखेप उपाध्यक्ष तिमल्सिनालाई चिफ अफ मिसन र डेपुटी सेफ अ दि मिसनमा रिम रानाभाट र तेजबहादुर गुरुङ तोकिएका छन् ।

राष्ट्रिय टिम तयारी समितिाक संयोजक रानाभाटलाई काठमाडौं र ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङलाई पोखराको नेपाली टिम हेर्ने गरी डेपुटी सेफ दि मिसन तोकिएको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय