राष्ट्रिय समाचार

पशुपतिनाथको दर्शन गर्न पुगे राष्ट्रपति पौडेल

पशुपतिनाथको दर्शन गर्न पुगे राष्ट्रपति पौडेल

उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।