+
डा. अमर प्रजापति
डा. अमर प्रजापति
जनरल फिजिसियन 

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १५४१६

एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन)

हाल भक्तपुरस्थित ख्वप अस्पतालमा कार्यरत

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीले श्रीमान्, छोराछोरी र परिवारका अन्य सबै सदस्यको ख्याल राखिरहेका हुन्छ । खानपान, सन्तानको पढाइ, वृद्धवृद्धाको औषधिदेखि हरेक कुरामा उनीहरुले ध्यान दिन्छन् । सबैको ख्याल राख्ने गृहिणीलाई आफ्नै स्वास्थ्यबारे...

थकान गम्भीर रोगको लक्षण पनि हुनसक्छ

थकान गम्भीर रोगको लक्षण पनि हुनसक्छ

कतिपय व्यक्तिलाई राति राम्रैसँग निदाए पनि दिनभर थकान महसुस हुन्छ । शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वभाविक नै हो तर सामान्य अवस्थामा पनि थकान महसुस भइरहनु...

बिहान उठ्दा शरीर बोझिलो हुनु कुनै रोगको संकेत हो ?

बिहान उठ्दा शरीर बोझिलो हुनु कुनै रोगको संकेत हो ?

दिनभरिको थकान मेटाएर शरीरलाई आराम दिन राति सुत्ने गरिन्छ । मस्त निदाएर बिहान उठ्दा शरीर फूर्तिलो र ऊर्जावान् हुन्छ । तर कतिपयले यसको साटो शरीर नै बोझिलो भएको महसुस...

बालबालिकालाई हुने बाथ ज्वरो के हो ?

बालबालिकालाई हुने बाथ ज्वरो के हो ?

बाथरोग जोर्नीसम्बन्धी रोग हो भन्ने धेरैलाई थाहा भए पनि बाथ ज्वरोको विषयमा भने कमैलाई मात्रै जानकारी भएको पाइन्छ । बाथ ज्वरो प्रायः बच्चालाई हुने एक किसिमको रोग हो ।...

ट्रेन्डिङ ताजा अपडेट

चिकित्सा शिक्षा आयोगमा तत्काल नियुक्तिको माग, नभए डा. गोविन्द केसीको सत्याग्रह बस्ने चेतावनी

७७ वर्षीय डाक्टरको चेतावनी : प्रोस्टेट क्यान्सरले मलाई फसायो, तपाईं नफस्नुहोस्

बच्चाको साटिने दाँतमा कीरा लाग्दा, नयाँ दाँतलाई असर गर्छ कि गर्दैन ?

२१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्तीले पाइन् नयाँ जीवन

गर्भावस्थामा जेनेटिक परीक्षण किन आवश्यक ? कसले, कहिले गराउनुपर्छ ?

अक्सिजन चाहिने बिरामीका लागि ‘पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर’ कति उपयोगी ?

केही मानिसको मस्तिष्क अल्जाइमर रोगविरुद्ध लड्न कसरी सक्षम हुन्छ?