छालामा लाटो-फुस्रो दाग कुष्ठरोग हुनसक्छ, के छ उपचार ?
कुनैबेला कुष्ठरोगीप्रति समाज संकुचित थियो । कसैलाई कुष्ठरोग लागेमा ‘देउताले सरापेको’ भनिन्थ्यो । त्यसैले कुष्ठरोगीहरु आफ्नो रोग लुकाउन खोज्थे । कुष्ठरोग लागेको मान्छेलाई छुँदा मात्र होइन, हेर्दा पनि त्यसको...