+
डा. उमा केयल
डा. उमा केयल
छाला तथा यौनरोग विशेषज्ञ

डा. केयल हाल ललितपुरस्थित डर्म डायनायमिक स्किन, हेयर एण्ड लेजर क्लिनिकमा कार्यरत छिन्। डर्माटोलोजीमा एमडी र पीएचडी समेत गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९८६७ रहेको छ। उनको बोटक्स र लेजर उपचारमा पनि विशेषज्ञता छ।

पटक–पटक जाँघ चिलाउँछ, किन ?

पटक–पटक जाँघ चिलाउँछ, किन ?

जाँघको भित्री भागमा चिलाउने समस्या धेरै मानिसले अनुभव गर्ने सामान्य तर निकै असहज अवस्था हो । विशेषगरी गर्मी मौसम, धेरै पसिना आउने बानी, लामो समय बसिरहनु, व्यायाम गर्नु, तौल...

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

के नङ फुल्ने समस्याले कुनै रोगको संकेत गर्छ ?

नङमा देखिने सेतो दागलाई हामी प्रायः ‘नङ फुलेको’ भनेर चिन्छौँ । हाम्रो समाजमा यससँग जोडिएको एउटा अन्धविश्वास पनि छ, ‘नङ फुल्यो भने नयाँ कपडा लगाउन पाइन्छ।’ तर वास्तवमा यी...

मोबाइलको निलो प्रकाशले गर्छ छालामा असर

मोबाइलको निलो प्रकाशले गर्छ छालामा असर

छालासम्बन्धी समस्या लिएर आउनेहरुमा घाममा समय कति बिताउनुहुन्छ ? के-कस्ता प्रोडक्ट अनुहारमा लगाउनुहुन्छ ? भन्ने प्रश्न सोध्ने गरिन्छ । आजभोलि यो प्रश्नको सूचीमा अर्को प्रश्न पनि थपिएको छ ।...

किन आउँछ छालामा दाद ?

किन आउँछ छालामा दाद ?

छालामा खस्रो, फुस्रो र चिलाउने ‘रिङ’ जस्तो आकार देखा पर्‍यो भने त्यसलाई बोलीचालीको भाषामा दाद आएको भन्ने गरिन्छ । दादलाई चिकित्सकीय भाषामा फंगल संक्रमण भनिन्छ । यसले छालामा मात्र...

स्ट्रेच मार्क हट्छ ?

स्ट्रेच मार्क हट्छ ?

छाला तन्किएर शरीरको विभिन्न भागमा आउने दाग वा सेतो धर्सा आउनुलाई स्ट्रेच मार्क भनिन्छ । विशेषगरी गर्भवती महिलामा पाखुरा, स्तन, तिघ्रा, हिपमा यस्तो सेतो धर्सा आउने गर्छ । यस्तै...

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

गर्मी मौसम सुरु भएपछि छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता अरु थपिन्छ । गर्मीका कारण शरीरमा पसिना बढी आउँछ भने धुवाँधुलोले छालालाई असर पुर्‍याइरहेको हुन्छ । पसिना धेरै आउने...

जनैखटिरा किन आउँछ, के छ उपचार ?

जनैखटिरा किन आउँछ, के छ उपचार ?

चलनचल्तीमा जनैखटिरा भनिए पनि यसलाई चिकित्सकीय भाषामा ‘हर्पस जोस्टर’ भनिन्छ । पहिले पहिले जनैखटिरालाई लिएर समाजमा एउटा भ्रम थियो, यस्तो खटिरा जनै फोहोर भएर आउँछ भन्ने । त्यही कारण...

ट्रेन्डिङ ताजा अपडेट