कब्जियत हटाउने प्रभावकारी ३ घरेलु उपाय
जो व्यक्तिहरूलाई बारम्बार कब्जियतको समस्या हुन्छ, उनीहरूमा तौल बढ्ने मात्र नभई विभिन्न रोगहरूको जोखिम पनि बढ्छ । हरेक दिन पेट राम्रोसँग सफा नहुँदा शरीरमा विभिन्न स्वास्थ्य समस्याहरू निम्तिन सक्छन्...
जो व्यक्तिहरूलाई बारम्बार कब्जियतको समस्या हुन्छ, उनीहरूमा तौल बढ्ने मात्र नभई विभिन्न रोगहरूको जोखिम पनि बढ्छ । हरेक दिन पेट राम्रोसँग सफा नहुँदा शरीरमा विभिन्न स्वास्थ्य समस्याहरू निम्तिन सक्छन्...
माटोको भाँडोमा पानी खाने चलन नयाँ होइन । परापुर्वकाल देखि नै माटोको भाँडोको प्रयोग हुन्थ्यो । त्यो बाहेक कुनै अर्को विकल्प पनि थिएन । समय बित्दै गयो । आधुनिक...
स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात्रा वा उचित समयमा खाइएन भने त्यसले फाइदा गर्नुको सट्टा हानि पुर्याउन सक्छ । त्यसैले कुन खानेकुरा कहिले र कसरी खाने भन्नेबारे जान्नु निकै जरुरी...
जाडोयाम सुरु भएसँगै रुघाखोकीको समस्याले धेरैलाई सताउँछ । रुघाखोकी निको पार्न सबैजसो मानिसले औषधिको सहारा लिन्छन् । तर सामान्य रुघाखोकी लाग्दैमा औषधि सेवन गरिहाल्नु उचित नहुने चिकित्सकहरू बताउँछन् ।...
अस्वस्थकर खानपान, निष्क्रिय जीवनशैली र तनाव कब्जियतका प्रमुख कारण हुन् । पेटक ठीक ढंगले सफा हुन नपाउँदा कब्जियत हुन्छ । साथै दिसा गर्दा निकै कष्ट हुन्छ । कब्जियत पीडित...
नेपालको हिमाली भेगमा ज्यानको बाजी लगाएर यार्सागुम्बा टिप्न जानेको लर्को लागेको त हामीले सुनेकै, देखेकै छौं । यार्सागुम्बा नेपालबाट लाखौंको भाउमा विदेशी मुलुकमा बिक्री गरिन्छ । यसबाट बुझ्न सकिन्छ,...
लसुनको स्वादबारे त धेरै बखान गर्नुपर्दैन । काँचो खाँदा यो पर्रर पिरो स्वादको हुन्छ । जब यसलाई दाल, तरकारीमा मिसाइन्छ स्वाद बदलिन्छ । मूलत: नेपाली भान्सामा लसुनको प्रयोग स्वादकै...
मेरो शरीर स्वस्थ छ कि छैन होला ? यो प्रश्न सायद हरेक व्यक्तिको मनमा आउने गर्छ । शरीर स्वस्थ हुनको लागि रोगप्रतिरोधात्मक क्षमता राम्रो हुनु जरुरी हुन्छ । त्यसैले...
घाँटीको भित्री भागमा हुने एक प्रकारको संक्रमण टन्सिलाइटिस हो । जसलाई बोलीचालीको भाषामा टन्सिल भनिन्छ । जबकि, टन्सिल एक प्रकारको रोग नभएर हाम्रो जिब्रोको अन्तिम भागमा रहेको मासुको डल्लो...
कब्जियतले समस्या नभोग्ने मानिस सायदै होलान् । सामान्यतया हप्तामा कम्तीमा तीन-चार पटकभन्दा कम दिसा हुने वा दिसा हुन गाह्रो हुने अवस्थालाई कब्जियत भनिन्छ । दिसा हुँदा दुख्ने, दिसा ढिलो...
माछाको परिकार स्वादिष्ट, छिटो पाक्ने, सजिलो तरीकाबाट पकाउन मिल्ने र छिटो पच्नेमा पर्छ । माछामा पौष्टिक तत्व पनि यथेष्ठ मात्रामा पाइन्छ । माछा विशेषगरी ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत...
काठमाडौं । बजारमा निस्किँदा मौसमी मात्र होइन, बेमौसमी तरकारी पनि सर्वत्र पाइन्छ । सामान्य तरिकाले हेर्दा प्रकृतिको नियमअनुसार पनि मौसमी तरकारी मात्रै पाइनुपर्ने हो । तर पछिल्लो समय हरेक...
मलद्वारसँग सम्बन्धित रोग एनल फिसरको लक्षण पायल्ससँग मिल्दोजुल्दो हुन्छ । फिसर भएपछि मलद्वार वरपरको स–सानो तन्तु च्यातिने वा चिरिन सक्छ, जसकारण दिसा गर्ने क्रममा दुख्ने मात्र नभई त्यो दुखाइ...
सन्ध्या नेपाल योग प्रशिक्षक
५ लेखडा. लवराज लोहनी वरिष्ठ बाथरोग विशेषज्ञ
० लेखडा. खुश्बु गोयल दाँत प्रत्यारोपण तथा गिजारोग विशेषज्ञ
३ लेखडा. सविन ढकाल मोतीबिन्दु तथा रिफ्राक्टिभ सर्जन
१ लेखडा. श्वेता नकर्मी बाथरोग विशेषज्ञ
० लेखप्रा. डा. युवराज शर्मा वरिष्ठ ग्याट्रोइन्ट्रोलोजिस्ट तथा हेपाटोलोजिस्ट
१ लेखडा. दीपक अर्याल छाला तथा यौनरोग विशेषज्ञ
० लेखडा. विदिज्ञा थापा डेन्टल सर्जन
१ लेख