+
डा. विपिन नेपाल
डा. विपिन नेपाल
ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९५२०

एमबीबीएस, एमएस

इशरत उल इबाद खान संस्थानमा मेडिकल अफिसर तथा सिफ्ट इन्चार्ज

डाउ सेफ ब्लड ट्रान्सफ्युजन परियोजनामा सहसंयोजक, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको ट्रान्सफ्युजन मेडिसिन विभाग प्रमुख, त्रिवि लायन्स ट्रान्सफ्युजन सेवा तथा अनुसन्धान केन्द्रका निर्देशक तथा विराट मेडिकल कलेजका प्राध्यापक

रगत बाक्लो हुँदा शरीरमा के हुन्छ ? कसलाई बढी जोखिम, कसरी बच्ने ?

रगत बाक्लो हुँदा शरीरमा के हुन्छ ? कसलाई बढी जोखिम, कसरी बच्ने ?

रगत हाम्रो शरीरका प्रत्येक अंगसम्म अक्सिजन र आवश्यक पोषक तत्व पुर्‍याउने महत्वपूर्ण माध्यम हो । सामान्य अवस्थामा रगत सहज रूपमा बगिरहन्छ । तर विभिन्न कारणले रगतको बाक्लोपन बढ्दा यसको...

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

विश्वभरि करोडौं बिरामीहरूलाई जीवन जोगाउन रगत चढाइन्छ । शल्यक्रिया, दुर्घटना, प्रसव, क्यान्सर, थालासेमिया, एनिमिया – यी सबै अवस्थामा रगत जीवनदायक हुन्छ । तर यही जीवनदायक रगतले यदि हेपाटाइटिस ‘बी’...

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

प्रत्यारोपण गर्ने अस्पतालमा किन आवश्यक छ रक्त बैंक र ट्रान्सफ्युजन मेडिसिन सेवा ?

बाहिरबाट रगत ल्याउनु पर्दा समय, श्रम र पैसा बढी खर्च हुन्छ। साथै बिरामी र परिवारले अनिश्चितताको मनोवैज्ञानिक पीडा भोग्नुपर्छ ।

के उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिले रक्तदान गर्न सक्छन् ?

के उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिले रक्तदान गर्न सक्छन् ?

उच्च रक्तचाप र मधुमेह भएकाले रक्तदान गर्न मिल्छ ? यी दुई समस्याले रक्तदान गर्दा स्वास्थ्यमा असर त पार्दैन ? रक्तदान गर्न चाहने यी समस्या भएका अधिकांशले प्राय सोध्ने प्रश्न...

कसरी बन्छ शरीरमा रगत ?

कसरी बन्छ शरीरमा रगत ?

रगत कसरी बन्छ ? धेरैलाई खुल्दुली हुन सक्छ । शरीरमा भएको हड्डीभित्रको स्पन्जी कोषिकालाई बोनम्यारो भनिन्छ, जसबाट रगत बन्छ । यद्यपि शरीरका सबै हड्डीमा रगत बन्दैन । रगत बन्ने...

रक्तदान गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

रक्तदान गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

भनिन्छ नि ‘रक्तदान जीवनदान’ । कति व्यक्ति रक्तदान गर्न एकदमै उत्साहित हुन्छन् । उनीहरु रक्तदान कार्यक्रममा पटकपटक सहभागिता जनाइरहेका हुन्छन् । तर कतिपय रक्तदान गर्नबाट डराउँछन् । रगत दियो...

‘ब्लड ग्रुप’ किन सबैमा एकनास हुँदैन ?

‘ब्लड ग्रुप’ किन सबैमा एकनास हुँदैन ?

रगत शरीरमा बग्ने तरल पदार्थको संयोजन तत्व हो, जसमा प्लाज्मा र रक्त कोषिका हुन्छन् । यसले शरीरभरि परिक्रमा गर्छ, विभिन्न कोषिका र तन्तुहरूमा अक्सिजन र पोषक तत्व पुर्‍याउँछ ।...

ट्रेन्डिङ ताजा अपडेट