Comments Add Comment

भृकुटीमण्डप

List Grid
भृकुटीमण्डपमा ब्रह्मलुट !

२१ जेठ, काठमाडौं । राजधानी काठमाडौंको केन्द्रमा अवस्थित भृकुटीमण्डपको प्रवेशद्वारकै दायाँतर्फ एउटा शौचालय छ । उपत्यकाको थोरै अशक्तमैत्री शौचालयमध्ये यो एक हो । केपी बिल्डर्स प्रालिको नामबाट तीर्थबहादुर राईले यो शौचालय सञ्चालन गर्ने जिम्मा लिएको डेढ बर्ष भयो । समाज कल्याण परिषदले आह्वान गरेको बोलपत्रबाट छानिएर राईले ५ वर्षका लागि यो ठेक्का पाएका हुन् । […]

नेकपा र कांग्रेस दुबैले तिरेनन् भृकुटीमण्डपको भाडा

१७ वैशाख, काठमाडौं । ठूला राजनीतिक दलदेखि विभिन्न संघ-संगठनले भृकुटीमण्डप परिसर प्रयोग गर्दाको भाडा नतिरेको पाइएको छ । बक्यौता साढे चार करोड पुगेपछि परिषदले पैसा नतिर्नेहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । स्रोतका अनुसार परिषद्को हातामा कार्यक्रम गरेर भाडा नतिर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपा नेपालदेखि कांग्रेसको भातृ […]

समाजकल्याणको निर्णयविरुद्ध टुकुचा तरकारी बजार अदालतमा

बैशाख १७, काठमाडौं । तरकारी बजार सञ्चालनका लागि गरिएको २५ बर्षे करार सम्झौता खारेजीबिरुद्ध टुकुचा तरकारी बजारले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । समाज कल्याण परिषद हरिहर भवन र समाज कल्याण परिषदको अनियमितताबारे छानबिन गर्न गठित मोहनरमण भट्टराई नेतृत्वको आयोगलाई विपक्षी बनाएर मंगलबार मुद्धा दायर गरिएको हो । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले मुद्धा […]

फनपार्कलाई भृकुटीमण्डप छोड्न परिषदको पत्र

१६ वैशाख, काठमाडौं । समाज कल्याण परिषदले काठमाडौं फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता एकतर्फी रुपमा खारेज गरेको छ । प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता खारेज गरिएको परिषदका प्रवक्ता शिवकुमार बस्नेतले जानकारी दिए । समाज कल्याण परिषदको स्वामित्वमा रहेको सो जग्गा काठमाडौं फनपार्क प्रा.लि. ल्यामपुचः र हरितकृषि सहकारीले […]

भृकुटीमण्डपका ५८२ व्यवसायीको व्यवसाय नविकरण, १५० व्यवसायी करको दायरा बाहिर

२३ चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपभित्र त्रिपालमुनि सञ्चालनमा रहेका मध्यम व्यापारीको व्यवसाय नविकरण थालिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ ले भृकुटीमण्डपका निम्न व्यापारी संघसँगको समन्वयमा टोली खटाएर नविकरण शुरु गरेको हो । व्यवसाय नविकरण शुरु हुनु अघि राजस्व बिभाग र वडाका अधिकारीले बैठक गरेका थिए । बैठकमा करका परिवर्तित दर, कर संकलनको क्षेत्र, […]

सर्वोच्चको आदेशः पढाई हुने समयमा भृकुटीमण्डपमा राजनीतिक कार्यक्रम गर्न नदिनू

५ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले प्रदर्शनी मार्गका शिक्षण संस्थाहरु सञ्चालन अवधिमा भृकुटीमण्डपमा राजनीतिक कार्यक्रम गर्न नदिन अन्तरिम आदेश दिएको छ । राजनीतिक दल, तीनका भ्रातृ संगठनले सभा सम्मेलन लगायतका कार्यक्रम गर्दा ध्वनी प्रदुषण, ट्राफिक अव्यवस्था भई आवतजावत र पढाई प्रभावित भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश चोलेन्द्र […]

नेविसंघ महाधिवेशन साउन २३ देखि, भृकुटीमण्डप २२ गतेदेखि नै बुक गरियो

३० जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११ औं महाधिवेशन आउँदो साउन २३ गते काठमाडौंमा हुने निश्चित भएको छ । साउन २३ गतेदेखि २५ गतेसम्म हुने महाधिवेशनका लागि आइतबार भृकुटीमण्डप बुक गरिएको छ । भृकुटीमण्डपको भाडा वाफत् हरेक दिन २ लाख १० हजार रुपैयाँ बुझाउनुपर्ने छ । नेविसंघले साउन २२ गतेदेखि […]