Comments Add Comment

मोटरसाइकल

List Grid
मोटरसाइकलको ठक्करबाट कञ्चनपुरमा एकजनाको मृत्यु

१९ असोज, कैलाली । मोटरसाइकलको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको पुर्नवास नगरपालिका १ स्थित बलभद्र बस्तीमा से६प २९२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]

लकडाउन खुकुलो भएपछि चम्कियो दुई पांग्रे सवारी व्यापार

१२ साउन, काठमाडौं । असार १ मा सरकारले लकडाउनलाई खुकुलो (लुजडाउन) गर्ने निर्णय गरेपछि मोटरसाइकल सो–रुमहरु खुल्न थाले । सुरुमा नेपालमा मोटरसाइकल एसेम्बल र आपूर्ति गरेर बेच्ने सबै कम्पनीको लक्ष्य थियो, कम्तीमा सञ्चालन खर्च जुटाउन सक्ने गरी ब्यापार गर्ने । त्यसकै लागि कम्पनीहरुले ग्राहकका लागि ‘अफर’ ल्याए । असार महिना मोटरसाइकल किन्नेका लागि ‘अफ सिजन’ […]

ट्र्याकिङ डिभाइसले पत्ता लाग्छ चोरीका मोटरसाइकल

२३ असार, वीरगञ्ज । जेठ १९ गते वीरगञ्जको– १२ मुर्ली बगैंचा टोलबाट आसुतोषकुमार सिंहको मोटरसाइकल चोरी भयो । प्रहरीका अनुसार राति साढे ९ बजे चोरी भएको ना ९८ प ३७९९ नम्बरको मोटरसाइकल अझै भेटिएको छैन । असार ९ गते शेषनाथ गिरीको पनि मोटरसाइकल चोरी भयो । वीरगञ्ज–१० आदर्शनगर राष्ट्र बैङ्क अगाडिबाट चोरी भएको मोटरसाइकल अझै […]

जब दुई मोटरसाइकल एकआपसमा ठोक्किए…

२० असार, पोखरा । पोखरा नयाँ बजारमा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा आगलागी भएर पूर्णरुपमा क्षति पुगेको छ । शनिबार दिउँसो करिब साढे ३ बजेको समयमा पोखरा नयाँबजारस्थित बृहस्पति आयल स्टोर नजिक दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलमा सवार चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।‘मोटरसाइकललाई क्षति […]

काम पाइनस् सरकार, मोटरसाइकलबाट मान्छे ओराल् !

३० जेठ, काठमाडौं । चारपांग्रे सवारी साधन नभएका धेरै सांसदहरु संसद बैठकमा मोटरसाइकलबाटै ओहोर-दोहोर गरे । मोटरसाइकल पनि चलाउन नसक्ने माननीयलाई आफन्त/सहयोगीले संसदको गेटसम्म ल्याउने-लैजाने क्रम लकडाउनभरि नै चल्यो । मिडियाकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवा अन्तरगत काममा खटिनेहरुले पनि लकडाउनको ८० दिनसम्म मोटरसाइकलमै आवत-जावत गरे । यही क्रममा बुधबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले […]

मोटरसाइकलमा दुई जना चढ्न नपाउने

२९ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउने क्रममा मोटरसाइकललाई चल्न दिने भएको छ । तर, मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने निर्णय सरकारले गरेको छ । बुधबार राति मन्त्रिपरिषदले गरेका निर्णयबारे जानकारी गराउँदै अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मोटर साइकलमा दुईजना चढ्न नपाइने निर्णय भएको बताए ।

हराएको मोटरसाइकलसहित ट्राफिकलाई रंगेहात भेटेपछि …

१२ माघ, विराटनगर । चोरी भएको मोटरसाइकल ट्राफिकले चलाएपछि सवारी धनीले रंगे हात फेला पारेका छन् । विराटनगर महानगरपालिका-९ का सुनिल अटलको को२३प ६९२१ नम्बरको मोटरसाइकल गत भदौं २२ मा हराएको थियो । नम्बर बदलेरले बा३५प ५८९३ बनाइएको सोही मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारी ट्राफिकलाई बुझायो । कसैले दाबी नगरेपछि मोटरसाइकल ट्राफिक प्रहरीले नै […]

खानेपानी मन्त्रालयको मोटरसाइकल महिनौंदेखि झाडीमा अलपत्र

२ माघ, गोरखा । खानेपानी तथा सरसफाइ मन्त्रालयको सरकारी नम्बर प्लेटको मोटरसाइकल लामो सयमदेखि गोरखा नगरपालिका–३ होलसिङमा वेवारिसे अवस्थामा फालिएको छ । बा १ व ८२७१ नम्बरको यामाहा कम्पनीको अल्वा मोटरसाइकल केही महिनादेखि झाँडीमा अलपत्र अवस्थामा छाडिएको स्थानीयले बताएका छन् । सो ठाउँका नवराज अर्यालले उक्त मोटरसाइकल ल्याएर छाडेको स्थानीयको भनाइ छ । अर्याल खानेपानी […]

प्रधानमन्त्रीको निर्देशन–यात्रु बोक्ने मोटरसाइकललाई नरोक्नू

३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रुहरु बोक्ने कार्यमा रोक नलगाउन निर्देशन दिएका छन् । दुईपांग्रे सवारी साधनले भाडा लिएर यात्रुहरु बोक्न नपाउने भन्दै प्रहरी प्रशासन र यातायात व्यवस्था विभागका अधिकारीहरुले आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री ओलीले यो कार्यमा अवरोध नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरसाग भने- ‘प्रधानमन्त्रीज्युले […]

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

१७ मङ्सिर, धनगढी । कैलालीको टीकापुर नगरपालिकामा गएराति भएका दुई मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । टीकापुर—खक्रौला सडकको खैरीपुर खण्डमा ‘अन टेस्ट’ मोटरसाइकल गोरुगाडामा ठोक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–७ का ३१ वर्षीय जीवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमाल छन् । […]

काठमाडौंमा दुई महिनामै हराए २५६ मोटरसाइकल

२९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो दुई महिनामा मोटरसाइकल चोरी बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साउन र भदौ महिनामा मात्रै २५६ वटा मोटरसाइकल हराएका छन् । जसमध्येे ६० वटा मोटरसाइकल भेटिएको महाशाखाले जानकारी दिएको छ । भेटिएका मध्ये ३६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तकुमार […]

ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन नपाइने

४ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिकले ती मोटरसाइकलहरुमा कडाइ गरिएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेकाले […]

ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन नपाइने

४ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिकले ती मोटरसाइकलहरुमा कडाइ गरिएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेकाले […]

सस्ता मोटरसाइकलको मूल्य पनि ३० हजारसम्म बढ्यो

१६ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । यसले मूल्य बढ्ने त निश्चित छ । तर, प्रश्न छ कति ? किनकी अहिले पनि धेरैका लागि मोटरसाइकल आफ्नो पहुँचको सवारी साधन हो । त्यसमा पनि १५० देखि २२० सीसीसम्मका मोटरसाइकल धेरैको पहुँचमा छ । तर, बजेटले त्यही मोटरसाइकलको मूल्य बढाएको छ । […]

धेरैले किन्ने मोटरसाइकलकै मूल्य ३० हजारसम्म बढ्यो

१६ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । यसले मूल्य बढ्ने त निश्चित छ । तर, प्रश्न छ कति ? किनकी अहिले पनि धेरैका लागि मोटरसाइकल आफ्नो पहुँचको सवारी साधन हो । त्यसमा पनि १५० देखि २२० सीसीसम्मका मोटरसाइकल धेरैको पहुँचमा छ । तर, बजेटले त्यही मोटरसाइकलको मूल्य बढाएको छ । […]

झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु,दुई घाइते

५ कात्तिक, झापा । मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिका-७ बर्नेमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बुद्धशान्ति-४ का बालक बिशाल बुढाथोकी छन् भने मोटरसाइकल चालक स्थानीय २३ वर्षीय कृष्ण ढकाल र पछाडि सवार उनकी श्रीमति २२ वर्षीय पुजा थापा घाइते छन् । राजमार्गमा […]

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

३१ असोज, धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को १ प ९८४९ नं.को मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को २ त ३५२१ नं.को ट्र्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालक धनकुटा नगरपालिका-५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार गम्भीर […]

बसले मोटरसाइकललाई ठक्कर दिदा २ को मृत्यु

१७ वैशाख,विराटनगर । मोरङको उर्लाबारी-वरडंगा सडक खण्डमा आइतबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार को १ ख ३५९३ नम्बरको बसले विपरित दिशाबाट आइरहेको मे ३ प ३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी ८ का २१ वर्षीय सागर रुचाल र सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर वि.क.को मृत्यु भएको […]

मोटरसाइकल चोर्ने ‘सर्टकट’ शैली, शोरुम र वर्कसपबाटै लिएर टाप !

२७ जेठ, काठमाडौं । गत फागुन १८ गते नेपालटारस्थित न्यू स्टार मोटरसाइकल वर्कसपमा बा २६ प ६४९७ नम्बरको मोटरसाइकल सर्भिसिङको लागि राखिएको थियो । मोटरसाइकल धनीले मोटरसाइकल छाडेको केहीबेरमा मोटरसाइकल छाड्ने मेरो साथी हो एक्कैछिनलाई लैजान पर्ने भो भन्दै एकजनाले मोटरसाइकल लिएर गयो । तर उ फर्किएर आएन । मोटरसाइकल गायब भयो । जब धनी […]