Comments Add Comment

विपिन कार्की

List Grid
विपिनको स्विकारोक्तीः ‘गोपी’ असफल भयो, जिम्मेवारी लिन्छु’

नायक विपिन कार्कीले चलचित्र ‘गोपी’ असफलताको जिम्मेवारी लिएका छन् । विपिन यो चलचित्रमा अन्तिम समयमा आएर जोडिएका थिए । ३ घन्टामै कथा पढेको र आफूलाई मन परेको विपिनको भनाई थियो । तर, चलचित्रले सुखद व्यापार गर्न नसकेपछि विपिनले यसको असफलताको जिम्मेवारी लिएका हुन् । चलचित्र ‘परी’को घोषणा सभामा पत्रकारले सोधेको प्रश्नमा विपिनले भने–‘हामीले अपेक्षा गरेअनुसार […]

विपिन, बर्षा र सुरक्षासँगको ‘ओके मस्ती टक (भिडियो कुराकानी)

कुराकानीको सुरुवातमै नायिका बर्षा राउतलाई बिहेको बधाई ज्ञापन गर्दै गर्दा नायक विपिन कार्की थोरै चिन्तित देखिए । विपिन, बर्षाले बिहेको कारणले चलचित्रको प्रमोशनमा समय नपाउने हो कि भन्ने चिन्तामा थिए । माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को प्रमोशनमा रहेका कलाकारत्रय विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्त रोमान्टिक पनि देखिए । नायिका सुरक्षा […]

मस्ती टकः सुरक्षालाई छाडेर बर्षातिर किन लागे विपिन ?(भिडियो कुराकानी)

कुराकानीको सुरुवातमै नायिका बर्षा राउतलाई बिहेको बधाई ज्ञापन गर्दै गर्दा नायक विपिन कार्की थोरै चिन्तित देखिए । विपिन, बर्षाले बिहेको कारणले चलचित्रको प्रमोशनमा समय नपाउने हो कि भन्ने चिन्तामा थिए । माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को प्रमोशनमा रहेका कलाकारत्रय विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्त रोमान्टिक पनि देखिए । नायिका सुरक्षा […]

गोबरको बासना साह्रै मनपर्छः बर्षा राउत (भिडियो)

नायक खगेन्द्र लामिछानेले अन्तिम समयमा आएर चलचित्र ‘गोपी’मा काम नगर्ने निर्णय गरेपछि यसको निर्माणपक्ष अप्ठ्यारोमा पर्यो । खगेन्द्रले नगर्ने भनेको भूमिका एकपटक नायक विपिन कार्कीलाई अफर गर्ने निर्णयमा यसको टिम पुग्यो र गर्यो पनि । चलचित्र रिलिज हुन करिब ३ साता बाँकी रहँदै गर्दा नायक विपिन कार्की संझन्छन्–‘मैले ३ घन्टामा नै यो चलचित्रको कथा पढेर […]

गाइपालनको अनुभव छः विपिन, गोबरको बासना साह्रै मनपर्छः बर्षा(भिडियो)

नायक खगेन्द्र लामिछानेले अन्तिम समयमा आएर चलचित्र ‘गोपी’मा काम नगर्ने निर्णय गरेपछि यसको निर्माणपक्ष अप्ठ्यारोमा पर्यो । खगेन्द्रले नगर्ने भनेको भूमिका एकपटक नायक विपिन कार्कीलाई अफर गर्ने निर्णयमा यसको टिम पुग्यो र गर्यो पनि । चलचित्र रिलिज हुन करिब ३ साता बाँकी रहँदै गर्दा नायक विपिन कार्की संझन्छन्–‘मैले ३ घन्टामा नै यो चलचित्रको कथा पढेर […]

‘गोपी’को ‘तेरो आफ्नो’ सार्वजनिक

माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘तेरो आफ्नो’ बोलको गीतमा शिव परियारको स्वर, विप्लव प्रतिकको शब्द र कल्याण सिंहको संगीत छ । आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण गरेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रले स्वावलम्बनको विषय उठान गरेकाले यो गीतलाई […]

‘गोपी’को ट्रेलर हेरेर कविता लेख्नुहोस्, पुरस्कार जित्नुहोस्

चलचित्र ‘गोपी’को निर्माणपक्षले कविता प्रतियोगीताको आयोजना गरेको छ । आरोही इन्टरटेन्मेन्टले आयोजना गरेको कविता प्रतियोगीताका विजेतालाई ३० हजार नगद पुरस्कार दिने बताइएको छ । साथमा दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कार दिने बताइएको छ । यस्तै, सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार दिने बताइएको छ । यो प्रतियोगीतामा […]

फागूण १७ मा ‘जात्रै जात्रा’ नआउने

फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकनमा गएको चलचित्र ‘जात्रै जात्रा’को निर्माण टिमले अब यो मितिमा चलचित्र रिलिज हुन नसक्ने बताएको छ । चलचित्रका निर्देशक प्रदिप भट्टराइले अनलाइनखबरसँग भने–‘हामी तोकिएको मितिमा चलचित्र रिलिज गर्न असमर्थ छौ । नायक विपिन कार्की दुर्घटनामा परेर घाइते भएपछि अहिले छायांकन रोकिएको छ । यसैले सो मितिमा चलचित्र रिलिज गर्न […]

रिलिज भयो ‘प्रसाद’, मल्टिप्लेक्समा दर्शकको उच्च चाप

आजबाट चलचित्र ‘प्रसाद’ रिलिज भएको छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा आएको यो चलचित्रले बलिउडको ठूलो चलचित्र मानिएको ‘केदारनाथ’सँग प्रतिस्पर्धा गरेको छ । तर, यो चलचित्रले बक्स अफिसमा बाजी मार्ने संकेत देखिएको छ । काठमाण्डौको क्यूएफएक्स चेन अन्र्तगतको ५ वटा हलमा यसलाई सुरुवातमा १२ शो दिइएको थियो । अहिले चलचित्रलाई क्यूएफएक्सले १६ शो दिएको […]

प्रिमियरमा ‘प्रसाद’लाई उत्कृष्ट प्रतिक्रिया, विपिनको अभिनय तारिफयोग्य

भोली शुक्रबार अर्थात मंसिर २१ गतेबाट रिलिज हुने चलचित्र ‘प्रसाद’को वुधबार काठमाण्डौको बीग मुभिजमा भव्य प्रिमियर आयोजना गरिएको छ । चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा आयोजित प्रिमियरमा यो चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुतिलाई रुचाए । नायक भूवन केसीले चलचित्रलाई उत्कृष्ट भने । यस्तै, चलचित्र […]

‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा विपिन घाइते

फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन भैरहेको चलचित्र ‘जात्रै जात्रा’को निर्माणपक्षका लागि चिन्ताको बिषय थपिएको छ । चलचित्रका मुख्य कलाकार नायक विपिन कार्की छायांकन स्थलमा जाने क्रममा आज बिहान कालिमाटीमा दुर्घटनामा परेका छन् । जसलेगर्दा, चलचित्रको छायांकन केही दिन प्रभावित हुने देखिएको छ । कलंकीमा विपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । […]

छैन भन्दा भन्दै थुप्रिए विपिनका फिल्म

चलचित्र ‘गोपी’मा अकस्मात काम गर्नुपरेपछि नायक विपिन कार्कीले भनेका थिए–‘मैले यसो सोचेँ । मेरो त फिल्म नै रहेनछ । ‘प्रसाद’ रिलिजपछि के त भन्ने लाग्यो । यसैले केही चलचित्र गर्नुपर्छ भन्ने सोचेर ‘गोपी’मा आवद्ध भएँ ।’ बक्स अफिसमा असफल भएपनि उत्कृष्ट अभिनयका कारण कलाकार विपिन कार्कीको खोजी चलचित्र क्षेत्रमा धेरै हुन्छ । आफूले पाएको भूमिकालाई […]

विपिन र नम्रताको निःसन्तान हुँदाको पीडा, निश्चलको मित्रतामा चलखेल

निर्देशक दिनेश राउत गहकिलो बिषयमा चलचित्र निर्देशन गर्न सिपालु छन् । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘प्रसाद’ पनि यस्तै एक गम्भिर बिषयमा तयार भएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायिक नम्रता श्रेष्ठ र नायक विपिन कार्की श्रीमान्-श्रीमतिको भूमिकामा छन् । तर, उनीहरुको सन्तान नहुँदा भोग्नु परेको पीडालाई चलचित्रले देखाउन खोजेको […]

‘प्रसाद’को ‘लै लै’ गीतमा मनको बेदना पोख्दै विपिन र नम्रता

चलचित्र ‘प्रसाद’को ‘लै लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंसिर २१ गतेबाट रिलिज हुने चलचित्रको यो मार्मिक गीतले श्रोताको मन छुन्छ । यो लिरिकल भिडियोमा चलचित्रका केही तस्बिरहरु समेटिएको छ । निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथालाई प्रस्तुत गरिएको यो चलचित्रमा नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठलाई दम्पत्तिको भुमिकामा हेर्न […]

विपिन र नम्रताको ‘प्रसाद’को छायांकन सुरु, निश्चलको भूमिका के ?

आज बिहान भक्तपुरको काँडाघारीमा रहेको गान्धी महिला आश्रममा शुभसाइत गर्दै चलचित्र ‘प्रसाद’को छायांकन सुरु गरिएको छ । दिनेश राउतले निर्देशन गर्न लागेको यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ । शुभसाइत समारोहमा चलचित्रका मुख्य ३ कलाकारले संवाद बोलेर मुहुर्त सट दिएका थिए । चलचित्रमा विपिन र नम्रतालाई श्रीमान्-श्रीमतिको भूमिकामा देखाउने तयारी […]

हलमा ‘हरि’को हरिविजोग

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘हरि’ले निकै कमजोर व्यापार गरेको छ । समिक्षकहरुले राम्रो भनेको यो चलचित्रलाई दर्शकले भने मन पराएनन् । चलचित्रको प्रस्तुतिलाई समिक्षकहरुले तारिफ गरेका थिए । तर, चलचित्रमा मनोरञ्जन नभेट्टाएपछि हलबाट दर्शकहरु गाली गर्दै निस्किएका थिए । यो चलचित्रमा नायक विपिन कार्की मुख्य भूमिकामा छन् । उनले, चलचित्रमा ४ वटा फरक-फरक भूमिका निर्वाहा […]

फिल्म समीक्षाः हरिमा विपिनको आफैंमाथि प्रयोग

विपिन कार्की अभिनित फिल्म ‘हरि’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । विपिनको भनाइ मान्ने हो भने, यो उनले ‘सोचेजस्तै अभिनय गरेको’ फिल्म हो । भनौं, ‘हरि’ मा विपिनले तृप्त हुनेगरी अभिनय गरेका छन् । विपिनको बारेमा धेरै भन्नै पर्दैन । आफ्नो चरित्रलाई प्राण दिन मरिहत्ते गर्ने उनी दुर्लभ अभिनेता हुन्, जसले एकपछि अर्को फिल्ममा ‘सरप्राइज्ड क्यारेक्टर’ पेश […]

विपिन कार्कीको ‘हरी’को प्रिमियर, प्रस्तुति फरक तर…

मंगलबार बेलुकी चलचित्र ‘हरी’को प्रिमियर काठमाडौंको जय नेपाल हलमा गरिएको छ । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्रको प्रिमियर मंगलबार नै गर्दा ‘वर्ड अफ माउथ’मा बल पुग्ने विश्वास यसको निर्माणपक्षले लिएको छ । चलचित्रको प्रिमियरमा जय नेपाल हल भरिएको थियो । तर, चलचित्र क्षेत्रका मानिसहरुको उपस्थिती भने ज्यादै न्यून थियो । चलचित्रका मुख्य कलाकार विपिन कार्की […]

विपिन कार्की : जो क्रमभंगबाट उदाए

विपिन कार्की त्यति ‘हिट’ छैनन्, जति ‘भष्मे डन’ छन् । विपिन त्यति रसिक पनि छैनन्, जति ‘बिन्दु’ छन् । विपिन त्यति घतलाग्दा पनि छैनन्, जति ‘फणिन्द्रप्रसाद’ छन् । अनेकमा विपिन छैनन् । तर, विपिनमा अनेक छन् । यी अनेक रूपभित्र एउटा सग्लो रूप छ, विपिन कार्कीको । ५ फिट ९ इन्च अग्ला, खिरिला ज्यान, खपटे […]

विपिन कार्कीः अनेक रूपभित्र एउटा सग्लो रूप

विपिन कार्की त्यति ‘हिट’ छैनन्, जति ‘भष्मे डन’ छन् । विपिन त्यति रसिक पनि छैनन्, जति ‘बिन्दु’ छन् । विपिन त्यति घतलाग्दा पनि छैनन्, जति ‘फणिन्द्रप्रसाद’ छन् । अनेकमा विपिन छैनन् । तर, विपिनमा अनेक छन् । यी अनेक रूपभित्र एउटा सग्लो रूप छ, विपिन कार्कीको । ५ फिट ९ इन्च अग्ला, खिरिला ज्यान, खपटे […]

यी हुन् यस वर्षका फ्लप हिरो हिरोइन : जो बक्स अफिसमा पछारिए

२०७४ साल हामीबाट बिदा हुने क्रममा छ । आउँदो शनिबार नेपालीहरुले नयाँ बर्षलाई स्वागत गर्नेछन् । यो बर्षलाई बिदाई गर्नै लाग्दा हामी नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७४ कस्तो रह्यो भनेर समिक्षा सुरु गर्दैछौं । पहिलो श्रृंखलामा हामी चर्चा गर्दैछौं, चलचित्र क्षेत्रमा ठूलो नाम हुनुका बाबजुद यो वर्ष असफल हुन पुगेका स्टारहरुको । यो बर्ष […]