Comments Add Comment

विश्वकप

List Grid
विश्वकप जित्ने रोनाल्डोको सपना

१५ पुस, काठमाडौं । पोर्चुगलका तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझै धेरै वर्ष फुटबल खेललाई निरन्तरता दिने आशा राखेका छन् । र, विश्वकप जित्नु उनको ड्रिम रहेको छ । पाँच पटकको बालोन डे ओर विजेता रोनाल्डो यस सिजन सिरी ए मा सर्वाधिक गोलकर्ताको रुपमा छन् । यद्यपि साविक विजेता युभेन्ट्स भने शीर्ष स्थानको एसी मिलानभन्दा […]

बेल्जियम भर्सेस फ्रान्स : बेल्जियमको बलियो इतिहास

२६ असार, काठमाडौं । विश्वकप फाइनल यात्राका लागि मंगलबार राति पौने १२ बजे फ्रान्स र बेल्जियमबीच खेल हुँदैछ । दुवै युरोपियन देशले रसिया विश्वकपका यसअघिका खेलमा राम्रो प्रदर्शन गरेका थिए । बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ र इंग्ल्याण्डलाई १-० ले हराएको थियो । अन्तिम १६ को खेलमा जापानलाई ३-२ र क्वार्टरफाइनलमा ब्राजिललाई २-१ […]

म्याराडोनाले गणेश थापासँग फोटो खिच्न किन मानेनन् ?

१३ असार, काठमाडौं । कुनै समय नेपाली फुटबलका पर्याय मानिन्थे गणेश थापा । उनले १५ वर्ष खेलाडीका रुपमा र २२ वर्ष अखिल नेपाल फुटबल महासंघ (एन्फा) को नेतृत्वमा रहेर नेपाली फुटबलमा योगदान दिए । तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको १० वर्षे प्रतिवन्धमा परेपछि फुटबलबाट उनको नमीठो बहिर्गमन भयो । नेपाली फुटबलमा मात्र नभएर विश्व […]

म्याराडोनाले मसँग फोटो खिच्न मानेनन् !

१३ असार, काठमाडौं । कुनै समय नेपाली फुटबलका पर्याय मानिन्थे गणेश थापा । उनले १५ वर्ष खेलाडीका रुपमा र २२ वर्ष अखिल नेपाल फुटबल महासंघ (एन्फा) को नेतृत्वमा रहेर नेपाली फुटबलमा योगदान दिए । तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको १० वर्षे प्रतिवन्धमा परेपछि फुटबलबाट उनको नमीठो बहिर्गमन भयो । नेपाली फुटबलमा मात्र नभएर विश्व […]

मेस्सीका फ्यान निराश हुने बेला भएको छैन, किनभने….

८ असार, काठमाडौं । विश्वकपमा गत शनिबार अर्जेन्टिना समूह ‘डी’ को पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकियो । बिहीबार राति क्रोएसियासँग ३-० ले हार्न पुग्यो । अर्जेन्टिनाको यो हारसँगै मेस्सीका फ्यानहरु निराश बनेका छन् । किनभने विश्वकप विजेताको दाबेदार अर्जेन्टिना समूह चरणबाटै बाहिरिने पो हो कि भन्ने चिन्ता मेस्सीका फ्यानहरुमा देखिएको छ । बिहीबार […]

कोस्टारिका भर्सेस सर्बिया : को बलियो ?

३ असार, काठमाडौं । विश्वकपको समूह ‘ई’ को पहिलो खेल नेपाली समयअनुसार आइतबार बेलुका पौने ६ बजे कोस्टारिका र सर्बियाबीच खेल हुँदैछ । आफ्नो पाँचौ विश्वकपमा रहेको कोस्टारिका सर्बियाको तुलनामा सन्तुलित टिम देखिन्छ । रियल मडि्रडका गोलकिपर केलर नाभासदेखि डिफेन्स लाइनमा स्पानियोलका ओस्कार डुआर्टे र सेल्टिकका क्रिस्टियन गामबाओसम्म लयमा छन् । सन् १९९० मा पहिलोपटक […]

इटली विश्वकपमा छनोट हुन असफल, रुँदै बिदा भए बुफोन

२८ कात्तिक, काठमाडौं । इटली रुसमा हुने विश्वकप फुटबलमा छनोट हुनबाट असफल भएको छ । गएराति भएको प्लेअफको दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि उसको विश्वकप यात्रामा पूर्णविराम लाग्यो । इटलीले १९५८ पछि पहिलोपटक विश्वकप गुमाएको हो । योसँगै इटलीका गोलकिपर बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएका छन् ।

पोर्चुगल विश्वकपमा, नेदरल्याण्ड्स बाहिरियो

२५ असोज, काठमाडौं । युरोपियन च्याम्पियन पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराएको छ र विश्वकपमा स्थान बनाएको छ । हार वा बराबरीले पोर्चुगललाई प्ले अफमा पुर्‍याउँथ्यो । तर, स्वीट्जरल्याण्डलाई २–० ले हराउँदै पोर्चुगल समूह बीको विजेता बनेको छ । लिस्बोनमा भएको खेलको पहिलो हाफमा घरेलु टोलीले उपहार गोलबाट अग्रता लियो । ४१ औं मिनेटमा स्वीट्जरल्याण्डका जोरुले आत्मघाती गोल […]

विश्वकपमा सहभागी देश बढाउन पाँच बिकल्प, फिफाले गर्ने भो भोटिङ

सन् २०२६ को विश्वकपमा ४८ टोलीलाई सहभागिता गराउने बिषयमा मंगलबार फिफामा मतदान हुने भएको छ । यो अवधारणा गत बर्ष अध्यक्ष पदमा निर्वाचित भएका जियान्नी इन्फान्तिन्होको हो । विश्व फुटबलको नियमनकारी निकाय फिफाका अध्यक्ष इन्फान्तिन्होले विश्वकपमा धेरैको समभागिता सुनिश्चित गर्न तीन टोली समाबेश गरी १६ समूह बनाउने र प्रत्येक समूहको दुई टोली नकआउट चरणमा प्रवेश […]

महिला विश्वकप क्रिकेटको एसियाली छनौट हङकङमा हुने

८ असार, काठमाडौं । महिला विश्वकप क्रिकेटको एसियाली छनौट हङकङमा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आगामी अक्टोबरमा हुने छनौट प्रतियोगिता आयोजनाको जिम्मा हङकङलाईर् दिएको हो । एसिया छनौटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले खेल्नेछन् । खेल अक्टोबर ९ देखि १५ मा हुनेछ । र, शीर्ष स्थानमा रहने टोली २०१७ मा हुने […]