Comments Add Comment

संवैधानिक परिषद्

List Grid
कांग्रेसमाथि प्रश्न : संवैधानिक परिषदमा देउवाको ‘वाकओभर’ किन ?

२६ चैत, काठमाडौं । सरकारले कांग्रेस र राप्रपाका कोटाबाट नियुक्त भएका विभिन्न देशका राजदूतलाई फिर्ता बोलाउँदा प्रतीभा राणा, विश्वम्भर प्याकुरेल र रमेश कोइरालालाई भने यथावत राख्यो । कांग्रेसका नेताहरुबीच त्यतिबेलै चर्चा चल्यो– विपक्षी दलका नेताकी सासू भएका कारण राणालाई फिर्ता नबोलाइएको होला । राणा जापान र कोइराला कतारका लागि राजदूत हुन् । के कम्युनिस्ट सरकारले […]

संवैधानिक परिषद् बैठकमा देउवा नजाने, प्रधानन्यायाधीश सिफारिस थप अन्योलमा

२६ मंसिर,काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद् बैठकमा प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा नजाने भएका छन् । मंगलवार दुईपटक स्थगित भएको बैठक पुस ५ गते बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै टुंगो लगाउने गरी बिहान बोलाएका थिए । तर, राति ९ बजेमात्र त्यसबारे जानकारी आएकाले देउवा बैठकमा जान नभ्याउने […]

सत्तारुढ दलको आरोपः संवैधानिक निकायमा कांग्रेसले भागबण्डा खोज्यो

१९ मंसिर, काठमाडौं । संवैधानिक अंग तथा आयोगहरुमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भागवण्डा खोजेको आरोप सत्तारुढ दलका नेताहरुले लगाएका छन् । सर्वोच्चको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक सोमबार बोलाइएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी नेता शेरबहादुर देउवाबीच छलफल भइनसकेकाले एकैछिनमा स्थगित भयो । बैठकमा न्याय परिषद् सचिवालयले पठाएका […]