सडक दुर्घटना न्यूनीकरणका लागि कानुनी सुधारको प्रक्रिया अघि बढाएका छौं : मन्त्री लम्साल
२०८३ असार ३० गते १६:०८ अगाडि
दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।