पर्दामा नायक, जीवनमा खलनायक : हिंस्रक सिनेमाको मनोसामाजिक असर
२०८२ साउन १६ गते ११:२० अगाडि
बेला टार आफ्ना सिनेमामा मान्छे हुनुलाई देखाउँछन्, उनीहरूका काँचा भावाना र अवस्थालाई केलाउँछन् ।