+
+
Shares

राष्ट्रपतिलाई भेटेर भारतीय राजदूत दिल्ली प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३१ गते १५:५०

३१ भदौ, काठमाडौं । भारतीय राजदूत रञ्जित रायले राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरेका छन् । विहीबार बिहान शीतलनिवासमा राष्ट्रपतिलाई भेटेपछि उनी दिल्लीतर्फ लागेका छन् ।

Rambaran-and-Ranjit-rayनेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे विदेश मन्त्रालयलाई ब्रिफिङ गर्न राजदूत दिल्ली गएका हुन् ।

दिल्ली जानु अघि उनले यसबारे जानकारी दिन र पछिल्लो राजनीतिक स्थितिबारे बझ्न राष्ट्रपति रामवरणसँग भेट गरेको शीतलनिवास स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?