+
+
Shares

भित्री बस्त्र विना बेलाको पहिरन(हेर्नुहोस् १० तस्बिर)

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ६ गते १६:१४

bela hadid (10)
वेला हदिद आफूलाई फेसनमा माहिर नै भन्न रुचाउँछिन् । यी मोडलले रेड कार्पेटमा लगाएको रातो गाउनले अहिले खुबै चर्चा पाएको छ । उनले लगाएको रातो गाउनले उनको जवानी नै छोप्न सकेको थिएन । भित्री बस्त्र समेत नलगाएकाले बेलालाई आफ्नो अंग समेत छोप्न धौ-धौ परेको थियो ।

सयौ फोटोग्राफरको विचमा जब बेला खुलेको रातो गाउन लगाएर रेड कार्पेटमा आइन्, क्यामेरा उनीतिर नै सोझिए । १९ बर्षकी यी सुन्दरीले रेड कार्पेट चर्चा नै आफूतिर तानेकी थिइन् ।

‘कान्स फिल्म फेस्टिबल’मा चलचित्र ‘अननोन गर्ल’को प्रिमियरमा यी सुन्दरी पुगेकी थिइन् । bela hadid (1) bela hadid (2) bela hadid (3) bela hadid (4) bela hadid (5) bela hadid (6) bela hadid (7) bela hadid (8) bela hadid (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?