Comments Add Comment

प्रचण्डको व्यस्तताले पुनर्निर्माण छायामा

prachanda (6)२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधनमा केन्द्रित हुँदा भुकम्पपछिको पुनर्निर्माण छायामा परेको छ । राष्ट्रिय  निर्देशक समितको बैठक लगातार तीनपटक स्थगित भइसकेको छ ।

पुनर्निर्माणलाई गति दिन तय गरिएका एजेन्डा थन्कँदा निजी आवास निर्माण गर्न अनुदान पर्खेका भूकम्पपीडित अप्ठ्यारोमा परेका आजको अन्नपूर्णमा समाचारमा छ ।

लाभग्राहीको सूचीमा नपरेका गुनासो गर्ने एक लाख ७३ हजार सात सय ७८ वटा गुनासो सम्बोधन भएका छैनन्  भने ती लाख रुपैयाँ तीन चरणमा उपलव्ध गराउने कार्यविधि मन्त्रिपरिषदमा थन्किइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment