+
+
Shares

‘विजुली मेसिन’का लागि यूवाले गरे यस्तो संघर्ष

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १० गते १४:५५

bijuli machine
आउँदो शुक्रबारबाट एक फरक कथामा बनेको चलचित्र ‘विजुली मेसिन’ रिलिज हुँदैछ । यो चलचित्रले आवाजबाट पनि विजुली निकाल्न सकिन्छ भन्ने कथालाई उठान गरेको छ । मंसिर १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको नयाँ गीत रिलिज गरिएको छ ।

टोपी ब्यान्डको प्रस्तुती रहेको यो गीतमा आवाजबाट विजुली निकाल्न गरिएको संघर्षलाई देखाइएको छ । नविन अवालको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायक राजेश हमाल विशेष भूमिकामा छन् ।

साथमा अभिषेक सुवेदी, जीवन अधिकारी, वुद्धि तामाङ, अशेष लुइटेल, जीवन भट्टराई, रेलिजा श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?